काठमाडौँ । राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश पुनर्विचार गर्नुपर्ने देखिएकाले फिर्ता पठाएको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाएको छ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार ६ : २५ बजे
प्रतिक्रिया