६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एसईई परिक्षाको प्रश्नपत्र आउट गर्ने व्यक्ति पक्राउ



काठमाडौं । एसईई परिक्षाको पहिलो दिन अङ्ग्रेजी विषयको  प्रश्नपत्र आउट गर्ने व्यक्ति सर्लाहीमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा  कविलासी-५ का मनोज कुमार यादव रहेका छन् ।

उनले मोवाइल ह्वाट्सएप मार्फत प्रश्नपत्र आउट गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ९ : १६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज