काठमाडौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी १५ रुपैयाले बढाएको छ ।
हिजो रातीबाट लागु हुनेगरी क वर्गको क्षेत्रमा पेट्रुोलको मूल्य रु १९९/५० र डिजेलको मूल्य रु १७९/५० कायम गरेको छ जुन अघिल्लो भन्दा पन्ध्र रुपैयाले बढि हो ।
नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमार्फत मूल्य बढेको बताइएको हो ।









प्रतिक्रिया