५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै



काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली काङग्रेसले निरन्तर अग्रता कायमै राखेको छ ।

मिक्लाजुङ, तुम्बेवा, फालेलुङ, याङवरक, फाल्गुनन्द र कुक्मायक गरी छ वटा स्थानीय तहको मतगणना सकिँदा हालसम्म नेपाली काङ्ग्रेसका नरेन्द्र कुमार केरुङ ११ हजार २०४ मत सहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई श्रम संस्कृति पार्टीका हस्त राज शेर्मा ९ हजार ९०२ मत सहित पछ्याइरहनु भएको छ । उहाँहरुबिचको मतान्तर १ हजार ३०२ रहेको छ ।

उता नेकपा एमालेका अइन्द्र सुन्दर नेम्वाङ ९ हजार ४०२ मत र नेकपाका हर्क बहादुर नेम्वाङले ६ हजार ४५१ मत प्राप्त गर्नु भएको बताइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ७ : २८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज