५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कविता- तिम्रै यादमा



-श्रीहाङ योङहाङ

सारा संसार सुम्पिएर तिम्रै पाउमा झुकेको थें,

तिम्लाई मेरो मुटु बनाइ पित्त भई लुकेको थें ।

बैसाखजेठको खडेरीमा जल्न लाग्या बनै भएँ,

आगो लायौं जिन्दगीमा खरानी त म नै भएँ ।।

पापी रैछौ तिमी, स्वार्थि रैछौ तिमी,

तिम्रो यादमा तड्पिएर पागल पनि झन्नै भएँ ।।

मलाई धुलो बनाउन मेरै दु:ख काफी थिए,

फर्कि आउँछौ भनि मैले तिम्रो गल्ति माफी दिएँ ।

बुलेट जस्तै गयौ तिमी स्थिर रहने गन नै भएँ,

तिम्रो यादमा तड्पिएर पागल पनि झन्नै भएँ ।।

तिम्रो यादले पोल्ने छैन, मेरो मुटु पक्का भयो,

अन्तिम ब्याटमा बाउन्ड्री नाघ्यो, देख्ने सबै छक्क भयो ।

यत्रो चोट खाएर नि बाँची हिड्ने डन नै भए,

तिम्रो यादमा तड्पिएर पागल पनि झन्नै भएँ ।।

-हिलिहाङ-३, नुब्सा पाङ्भे हाल कोरिया ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ९ : ५५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज