२०७९ मा मावि विज्ञान विषयमा स्थायी कोटामा नाम निकाली शारदा मावि लमजुङमा कार्यरत शिक्षक दीपा पाइजामगर पेशाबाट राजिनामा दिनुभएको छ । मावि शिक्षकबाट राजीनामा दिएर उहाँ कोरिया उड्ने तयारीमा हुनहुन्छ।
घर बागलुङ बडिगाड रहेकी शिक्षक पाइजाले शिक्षण पेशाबाट सन्तुष्टी र आकर्षण नभएको जनाइन् । अनावश्यक राजनीतिबाट वाक्क भएर सधैँभर घरभन्दा टाढा बसेर जागिर खानुपर्ने भएपछि विदेश पस्नु नै राम्रो ठान्नु भएको जनाइएको छ ।








प्रतिक्रिया