५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मावि विज्ञान विषयमा स्थायी शिक्षक दीपा पाइजामगर पेशाबाट राजिनामा दिएर कोरिया उड्ने तयारी



२०७९ मा मावि विज्ञान विषयमा स्थायी कोटामा नाम निकाली शारदा मावि लमजुङमा कार्यरत शिक्षक दीपा पाइजामगर पेशाबाट राजिनामा दिनुभएको छ । मावि शिक्षकबाट राजीनामा दिएर उहाँ कोरिया उड्ने तयारीमा हुनहुन्छ।

घर बागलुङ बडिगाड रहेकी शिक्षक पाइजाले शिक्षण पेशाबाट सन्तुष्टी र आकर्षण नभएको जनाइन् । अनावश्यक राजनीतिबाट वाक्क भएर सधैँभर घरभन्दा टाढा बसेर जागिर खानुपर्ने भएपछि विदेश पस्नु नै राम्रो ठान्नु भएको जनाइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ११ : ४० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज