४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बङ्गलादेशमा जारी साफ यु-२० फुटबलमा खेलको हाफ टाइमसम्ममा नेपाल श्रीलङ्काविरुद्ब ५-० ले अघि



काठमाडौं, बङ्गलादेशमा जारी साफ यु-२० फुटबलमा खेलको मध्यान्तरसम्ममा नेपाल श्रीलङ्काविरुद्ब ५-० ले अघि छ ।

नेपालको लागि खेलको ७ मिनेटमा मीना देउवाले गोल गर्दै अग्रता दिलाइन् । १३ मिनेटमा शुशिला केसीले शानदार गोल गर्दै अग्रता दोब्बर बनाइन् । मिनाले नै ४२ मिनेटमा दोश्रो गोल गर्दै स्कोर ३-० बनाइन् । चार मिनेट थपिएको इन्जुरी खेलमा २ र ४ मिनेटमा पूर्णिमा राईले लगातार २ गोलगरेपछि स्कोर ५-० पुग्यो ।

यसअघि आजै भएको वर्षाले प्रभावित खेलमा आयोजक बङ्गलादेशले भुटानलाई ४-१ले हराएको थियो ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ९ : ३४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज