६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

दार्जीलिङको दुई साहित्यकारहरु डा. साङमु लेप्चा र सुवाश ठकुरीलाई साहित्य एकेडेमी पुरस्कार



काठमाडौं, भारतको सर्वश्रेष्ठ साहित्य पुरस्कार एकेडेमी पुरस्कार २०२५बाट दार्जीलिङका दुई साहित्यकारहरु पुरस्कृत हुने भएका छन् ।

डा साङमु लेप्चालाई उनको बाल उपन्यास शान्ती वनको लागि बाल साहित्य एकेडेमीबाट सम्मानित गरिने भएको छ । यो उपन्यासमा पूर्वी हिमाली क्षेत्रका आदिवासी लोककथाहरुलाई, चराहरुको कथालाई सहज तरिकाले बुनिएको छ । पाठकहरुले पर्यावरण र साँस्कृतिक सम्पदा संरक्षणको महत्वबारेमा साहित्यिक रसास्वादन गर्न पाउनेछन् ।

उता सुवास ठकुरी भने उनको कविता सङग्रह जुनको आँशुको लागि युवा पुरस्कारबाट पुरस्कृत भएका छन्।

दुवै पुरस्कार जुन १८मा बसेको साहित्य एकेडेमीको बोर्डको बैठकले घोषणा गरेको हो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ६ : ५६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज