६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फ्रेन्च ओपन टेनिस: महिला एकलको उपाधि अमेरिकी खेलाडी कोको गौफलाई



काठमाडौं, फ्रेन्च ओपन टेनिस महिला एकलको उपाधि अमेरिकी खेलाडी कोको गौफले जितेकी छन् । उनले पेरिसको रोलान्ड ग्यारोसमा भएको फाइनलमा बेलारुसकी नम्बर एक खेलाडी आर्यन सबालेन्कालाई तीन सेट चलेको खेलमा पराजित गरिन् ।

पहिलो सेट गुमाएयता २१ वर्षीया गौफले उत्कृष्ट पुनरागमन रचिन् । उनले खेल ६–७ (७/५), ६–२, ६–४ ले खेल आफ्नो पक्षमा पारिन् । पहिलो सेट गुमाएपछि गौफले लय समातेकी थिइन् । उनले फ्रेन्च ओपनको उपाधि जितेको यो पहिलो पटक हो । गौफको समग्रमा ग्रान्ड स्लाम उपाधि जित यो दोस्रो पटक हो ।

यसअघि उनले सन् २०२३ मा यूएस ओपन जितेकी थिइन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ५ : २२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज