६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङमा सम्पन्न जील्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा फिदिम, याङवरक र फाल्गुनन्द क्रमश : प्रथम, दोश्रो र तेश्रो



जोरपोखरी, हिलिहाङको जोरपोखरीमा सम्पन्न जील्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा फिदिम नगरपालिका, याङवरक गाँउपालिका र फाल्गुनन्द गाँउपालिकाले क्रमश : प्रथम, दोश्रो र तेश्रो स्थान हासिल गरेका छन् । आयोजक हिलिहाङ गाँउपालिका भने चौथो बनेको छ ।

फिदिमले २४ स्वर्णसहित १७ रजत र ५ काश्य गरेर ४६ पदक जित्दा याङवरक गाँउपालिकाले २३ स्वर्ण १४ रजत र १३ काश्य जित्यो । फाल्गुनन्द गाँउपालिकाले ८ स्वर्ण ६ रजत १४ काश्य जित्दा आयोजक हिलिहाङ गाँउपालिकाले भने ४ स्वर्ण ८ रजत र १२ काश्य पदकमा नै चित्त बुझाउनु पर्यो ।

उता मिक्लाजुङ, कुम्मायक र फालेलुङले भने समान २,२ स्वर्ण पदक जित्दा तुम्बेवा गाँउपालिकाले भने १ स्वर्ण, १ रजत र १ काश्य पदक जीत्यो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ६ : ४६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज