५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

चाडबाडको मुखैमा मोरङमा आगलागी



मोरङ, चाडबाडको मुखैमा मोरङमा आगलागी भएको छ।

गत राति १२:३० मा उर्लाबारी-८ दुर्गापुरी स्थित दया न्यौपानेले संचालन गर्दै आएको न्यौपाने सुनचाँदि पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट लाखौको क्षति भएको छ। आगलागीले सो पसल आसपास रहेको अनिता तिम्सिनाले संचालन गरेको सुना फेन्सी पसल साथै न्यौपाने पुस्तक पसलमा समेत ठुलो क्षति भएको  छ ।
आगलागी नियन्त्रण गर्न राजन तामाङको कमान्डमा उर्लाबारी नगरपालिकाको दमकल साथै छिमेकी पथरी र कानेपोखरीबाट समेत दमकल परिचालन गरिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ६ : ५० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज