५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बाढीले मेची राजमार्गमा हेंवा खोलाको बेली ब्रिज बगायो ।



पाँचथर । मेची राजमार्ग अन्तरगत  फिदिम ४ र हिलिहाङ ७ जाेड्ने हेवाखाेलाकाे बेली ब्रिज हेवा खाेलामा आएकाे बाढिले बगाएकाे छ । अविरल वर्षापछि आएको बाढिले सो बेलीब्रिज बगाएको फिदिम नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र लावतिले जानकारि दिए ।

उहाँको अनुसार बाढिले हिलिहाङ तर्फकाे पिल्लर बगाएकाे  छ ।  गत वर्षको असारमा आएकाे बाढिले हेवाखाेलाकाे पक्कि पुल बगाए पछि साेहि स्थानमा अस्थाई ब्रिज बनाईएकाे थियाे । ब्रिज बगाए पछि पाँचथरकाे हिलिहाङ,याङवरक र ताप्लेजुङ तर्फकाे यातायात पुर्णरूपमा बन्द भएकाे छ ।यातायातका साधनहरु सुचारु हुन नसक्दा जनजिवन प्रभावित भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ११ : १२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज