१ चैत्र २०८२, सोमबार | March 16, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फ्रान्सलाई २-१ ले हराउदै स्पेन युरोकपको फाइनलमा



काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विश्वकपको फाइनालिष्ट फ्रान्सलाई २-१ ले हराउदै स्पेन युरोकप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सका रेन्डाल कोलो मौनीले एम्बाप्पेको क्रसमा  ८ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । २१ मिनेटमा १६ वर्षिय लामिन यामालले २५ यार्ड टाढाबाट बराबरी गोल फर्काए । उता २५ मिनेटमा नाभाजको क्रसमा सुन्दर हेड गर्दै  लिपजिकका स्ट्राइकर दानी अल्मोले स्पेनलाई विजयी गोल गरे ।

अब स्पेनले फाइनलमा इङ्ल्याण्ड र नेदरल्याण्डबिचको विजेतासँग फाइनल खेल्नेछ ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  ७ : ५२ बजे

एकसय एकसठ्ठी वर्षअघि सम्वत् १९२१ सालको याङरुपको सामाजिक अवस्था

एकसय एकसठ्ठी वर्षअघिको याङरुपको सामाजिक अवस्था –र मेरो सात पुस्ताअघिको

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली