५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङबाट प्राविको फर्म भर्ने शिक्षकहरुको परिक्षाकेन्द्र भद्रपुरको पाँच केन्द्रमा ।



ताप्लेजुङ, ताप्लेजुङ जिल्लाबाट प्रावि तहको स्थायी शिक्षकको लागि आवेदन गर्नु भएको परिक्षार्थीहरुको वस्तुगत परिक्षाको  परिक्षाकेन्द्र झापाको भद्रपुर नगरपालिकाको ५ केन्द्रहरुमा तोकिएको छ ।

रो.नं. १ देखि २५४ सम्म वीरेन्द्र मावि भद्रपुर-७ मा तथा रो.नं. २५५ देखि ५०८ सम्म प्रज्ञा एकेडेमी भद्रपुर-९ मा तोकिएको छ ।

यसैगरि रो.नं. ५०९ देखि ७६२ सम्म एमरेल्ड एकेडेमी, भद्रपुर -७ मा तोकिएको छ भने रो.नं. ७६३ देखि १०१६ सम्म वीरेन्द्र नमुना क्याम्पस,भद्रपुर-७ तोकिएको छ । बाँकि उम्मेदवारले भने विभूति विद्यामन्दिर भद्रपुर-१० मा परिक्षा दिनेछन् ।

परिक्षा असार २२ गते १ बजेदेखि हुनेछ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ९ : ४४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज