४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कोशी प्रदेशबाट काङ्ग्रेसको सिटौला र एमालेका कोइराला राष्ट्रिय सभा सदस्य निर्वाचित



विराटनगर ,आज सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका नेपाली काङ्ग्रेसको कृष्णप्रसाद सिटौला विजयी भएका छन्।नेपाली काङ्ग्रेसका नेता सिटौलाले ५२९२ मतभार प्राप्त गरेर राप्रपाका उद्धव पौडेललाई पराजित गरेका हुन्।पौडेलले ४५६२ मतभार र नेकपा एमालेका पर्शुराम अधिकारीले १४८ मतभार पाए।

सिटौलालाई ४५ प्रदेश सांसद र १५३ स्थानिय पालिकाको मत प्राप्त हुंदा पौडेलले ४७ प्रदेश सांसद र १०९ स्थानीय पालिकाको मत तथा अधिकारीले १ सांसद र ५ पालिकाको मत पाए।

यसअघि महिलातर्फ नेकपा एमालेका रुकमिणी कोईराला विजयी बनिन्।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ७ : ३६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज