२६ आश्विन २०८१, शनिबार | October 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कोशी प्रदेशबाट काङ्ग्रेसको सिटौला र एमालेका कोइराला राष्ट्रिय सभा सदस्य निर्वाचित



विराटनगर ,आज सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका नेपाली काङ्ग्रेसको कृष्णप्रसाद सिटौला विजयी भएका छन्।नेपाली काङ्ग्रेसका नेता सिटौलाले ५२९२ मतभार प्राप्त गरेर राप्रपाका उद्धव पौडेललाई पराजित गरेका हुन्।पौडेलले ४५६२ मतभार र नेकपा एमालेका पर्शुराम अधिकारीले १४८ मतभार पाए।

सिटौलालाई ४५ प्रदेश सांसद र १५३ स्थानिय पालिकाको मत प्राप्त हुंदा पौडेलले ४७ प्रदेश सांसद र १०९ स्थानीय पालिकाको मत तथा अधिकारीले १ सांसद र ५ पालिकाको मत पाए।

यसअघि महिलातर्फ नेकपा एमालेका रुकमिणी कोईराला विजयी बनिन्।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ७ : ३६ बजे

पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालन

इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई

काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी

हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्ममा चारपांग्रे सवारी चल्ने

पाँचथर-असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आज बेलुकादेखि

बाढीपहिरोमा परेर आजसम्ममा मृत्यु हुनेको सङ्ख्या २ सय ४६

काठमाडौँ –असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

चाडबाडको मुखैमा मोरङमा आगलागी

मोरङ, चाडबाडको मुखैमा मोरङमा आगलागी भएको छ। गत राति १२:३०