६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विर्तामोड नगरपालिकामा पहिचानवादीहरुले कोशी प्रदेश मेटाए ।



विर्तामोड,विर्तामोड नगरपालिकामा आज पहिचानवादीहरुले कोशी प्रदेश मेटाएका छन् । आज विहान आएका पहिचानवादीहरुले विर्तामोड नगरपालिकाको साइनवोर्डमा लेखिएको कोशी प्रदेश मेटाएर १ नं प्रदेश लेखेका छन्।

पहिचानको आन्दोलन चलिरहेको १ नं प्रदेशमा हिक्मत कार्की सरकारले नामाकरण गरेको कोशी प्रदेशको व्यापक विरोध भइरहेको छ । आन्दोलनको क्रममा पदम लिम्बु लाजेहाङ शहिद हुनु भएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ५ : २१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज