६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका पाँच तरुण नेताहरु नेपाल तरुण दल केन्द्रिय तदर्थ समितिमा



पाँचथर,पाँचथरका पाँच तरुण नेताहरु नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल तरुण दलकाे तदर्थ समितिकाे केन्द्रीय सदस्य मनाेनित हुनुभएको छ।

यसरी मनाेनित हुनुहुनेहरुमा नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिद्वय याङवरक-६ का चन्द्रसुन्दर खेवाङ र फिदिम-८ का कौशिला गुरुङ तथा प्रदेश अधिवेशन प्रतिनिधिद्वय याङवरक-३कै विश्वराज याेङया र कुमार गुरुङ तथा जिल्ला सदस्य फिदिम-५ का धनराज तुम्बापाे हुनुहुन्छ।

नेपाली काङ्ग्रेसको सभापति शेरबहादुर देउवाले देशैभरका चारसय युवा नेताहरूलाई केन्द्रिय सदस्य मनाेनयन गर्नुभएकोमा काेशी प्रदेशबाट ७० जना मनाेनित हुनुभएको थियाे।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ५ : १९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज