३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका पाँच तरुण नेताहरु नेपाल तरुण दल केन्द्रिय तदर्थ समितिमा



पाँचथर,पाँचथरका पाँच तरुण नेताहरु नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल तरुण दलकाे तदर्थ समितिकाे केन्द्रीय सदस्य मनाेनित हुनुभएको छ।

यसरी मनाेनित हुनुहुनेहरुमा नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिद्वय याङवरक-६ का चन्द्रसुन्दर खेवाङ र फिदिम-८ का कौशिला गुरुङ तथा प्रदेश अधिवेशन प्रतिनिधिद्वय याङवरक-३कै विश्वराज याेङया र कुमार गुरुङ तथा जिल्ला सदस्य फिदिम-५ का धनराज तुम्बापाे हुनुहुन्छ।

नेपाली काङ्ग्रेसको सभापति शेरबहादुर देउवाले देशैभरका चारसय युवा नेताहरूलाई केन्द्रिय सदस्य मनाेनयन गर्नुभएकोमा काेशी प्रदेशबाट ७० जना मनाेनित हुनुभएको थियाे।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ५ : १९ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु