५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इन्टरमिलानलाई १-० ले हराउदै म्यानचेष्टर सिटी युराेपियन च्याम्पियन



काठमाडौं,टर्कीको इस्तानबुलमा सम्पन्न च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रिमियर विजेता इङलिस क्लब म्यान्चेस्टर सिटीले सिरी एकाे इटालियन महारथी इन्टरमिलानलाई गत राती १-० ले हराउदै युराेपियन च्याम्पियन बनेकाे छ।

सिटीकाे जितमा खेलकाे ६८ मिनेटमा राेड्रीले गाेल गरे। उता इन्टर मिलानले भने पाएकाे अवसरहरुकाे उपयाेग गर्न नसक्दा उपविजेतामा सिमित बन्नुु पर्याे।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ८ : ४९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज