७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ-६, भारापामा सरोकारवालाहरुलाई पाइप वितरण गरिने



जाेरपाेखरी,पाँचथरकाे हिलिहाङ गाउँपालिका वडा नं ६ भारापामा स्थानिय सराेकारवालाहरुलाई खानेपानीको पाइप वितरण गरिने भएको छ।

हिलिहाङ गाउँपालिका वडा नं ६ वडा कार्यालयले एक सुचना जारी गर्दै सराेकारवालाहरुलाई आवश्यक कागजातसहित वडाकार्यालयका निवेदन दिन र निवदनपछि पाईप वितरण गरिने जनाएको हाे।

यसभन्दा अघि पाईप प्राप्त गरिसकेकाे सराेकारवालाहरुलाई पाईप वितरण नगरिने समेत साे सुचनामा जनाइएको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ८ : ४६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज