५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङको पाथिभरा क्याम्पसमा दस गुणा बढि मत सहित नेविसंघको अर्जुन खिम्दिङ विजयी



ताप्लेजुङ,ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसकाे स्ववियु चुनाबमा नेविसंघको अर्जुन खिम्दिङ विपक्षी अनेरास्ववियुकाे मिलन प्रधानलाई दस गुणा बढि मतान्तरले हराउदै विजयी बन्नुभएकाे छ।

सभापतिमा खिम्दिङले ४०४ मत प्राप्त गर्दा प्रधानकाे मत ४३ रह्याे।उता सचिवमा माेहन राईले ३८९ मत प्राप्त गर्दा संगम शेर्पाले ५७ मतमात्र प्राप्त गर्नुभयो।काेषाध्यक्षमा पनि शुशिला शेर्पाले ३४३ मत ल्याउदा अनिता हेल्लाेकले ९३ मत ल्याउनुभयाे।

सदस्यहरुमा विद्या देवान ३८१ मत,डाेल्मा लामा ३७७ मत,राजु गुरुङ ३७२ मत,विजयदिप राई ३६८ मत,विसन लिम्बू३६७ मत तथा खगेन्द्र दर्जी ३५५ मत रहेका छन्।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ११ : ५५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज