५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम नगरपालिका पाँचथरकाे राष्ट्रपति रनिङ शिल्ड विजेता



फिदिम,याङनामकाे खलंगाटार माविस्थित इमानसिंह चेम्जोङ स्मृति रङ्गशालामा सन्चालित जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा फिदिम नगरपालिका प्रथम भएको छ।

फिदिम नगरपालिकाले २० स्वर्ण १६ रजत ५ काश्यसहित कुल ४१ पदक जित्यो।दाेस्राे स्थानमा याङवरक गाउँपालिकाले ११ स्वर्ण ५ रजत ६ काश्यसहित २२ पदक जित्दा तेस्रो स्थान ६स्वर्ण ३ रजत ५काश्यसहित १४ पदक जितेर फाल्गुनन्द गाउँपालिका प्राप्त गर्याे भने चौथाे स्थानमा ६स्वर्ण ३ रजत ४ काश्यसहित १३ पदक जितेर मिक्लाजुङ गाउँपालिकाले प्राप्त गर्याे।

उता कुम्मायक गाउँपालिकाले ४ स्वर्ण ३ रजत ४ काश्य सहित ११ पदक जितेर पाँचौं स्थानमा आउदा फालेलुङ गाउँपालिकाले २ स्वर्ण ४ रजत २ काश्यसहित ८ पदक जितेर छैठौं बन्याे।

हिलिहाङ गाउँपालिकाले भने १ स्वर्ण २ रजत ३ काश्य सहित ६ पदक जित्दा तुम्वेवा गाउँपालिकाले भने प्रतियोगितामा सहभागिता जनाएन।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : ३९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज