२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम नगरपालिका पाँचथरकाे राष्ट्रपति रनिङ शिल्ड विजेता



फिदिम,याङनामकाे खलंगाटार माविस्थित इमानसिंह चेम्जोङ स्मृति रङ्गशालामा सन्चालित जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा फिदिम नगरपालिका प्रथम भएको छ।

फिदिम नगरपालिकाले २० स्वर्ण १६ रजत ५ काश्यसहित कुल ४१ पदक जित्यो।दाेस्राे स्थानमा याङवरक गाउँपालिकाले ११ स्वर्ण ५ रजत ६ काश्यसहित २२ पदक जित्दा तेस्रो स्थान ६स्वर्ण ३ रजत ५काश्यसहित १४ पदक जितेर फाल्गुनन्द गाउँपालिका प्राप्त गर्याे भने चौथाे स्थानमा ६स्वर्ण ३ रजत ४ काश्यसहित १३ पदक जितेर मिक्लाजुङ गाउँपालिकाले प्राप्त गर्याे।

उता कुम्मायक गाउँपालिकाले ४ स्वर्ण ३ रजत ४ काश्य सहित ११ पदक जितेर पाँचौं स्थानमा आउदा फालेलुङ गाउँपालिकाले २ स्वर्ण ४ रजत २ काश्यसहित ८ पदक जितेर छैठौं बन्याे।

हिलिहाङ गाउँपालिकाले भने १ स्वर्ण २ रजत ३ काश्य सहित ६ पदक जित्दा तुम्वेवा गाउँपालिकाले भने प्रतियोगितामा सहभागिता जनाएन।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : ३९ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक