४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बझाङमा उत्तमबहादुर मल्लकाे अध्यक्षतामा २८ सदस्यीय नेपाल शिक्षक संघ जिल्ला कार्य समिति चयन



बझाङ,नेपाल शिक्षक संघ बझाङकाे नवौ जिल्ला अधिवेशनले उत्तमबहादुर मल्लकाे अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित गरेकाे छ।

उपाध्यक्षमा शान्ति सिंह र गगनबहादुर बिष्ट,सचिवमा ज्ञानबहादुर राेकाया र अर्थ सचिवमा लालबहादुर बाेहाेरा तथा सहसचिवमा प्रेमबहादुर जप्रेल,पुन्यमाता जाेशी,भुवनेश्वरीजाेशी,शुरेश ताम्राकार,दिलबहादुर बिक र सदस्यहरुमा मुना कार्की,सरस्वती षाेटेल,जयन्ती जाेशी,करन राेकाया,अम्बर राज पन्डित,बिष्णुदत्त जाेशी र उद्धव जाेशी निर्विरोध निर्वाचित हुनुभएको छ।

उता प्रदेश अधिवेशन प्रतिनिधीमा शान्ति कुमारीउपाध्यय,बालकुमारी खड्का,चक्रबहादुर बिष्ट,जयभक्त जाेशी,कलकबहादुर कुवर र रामभक्त उपाध्याय निर्वाचित हुनुभएको छ।

संघिय महाधिवेशन प्रतिनिधिमा भने बिष्णुभक्त जाेशी,प्रेमबहादुर सिंह,कविराज जाेशी,बिष्णुभक्त दौल्यान,प्रभालक्ष्मी बजाल र तुलालक्ष्मी जाेशी निर्विरोध निर्वाचित हुनुभएको बताइएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ५ : १५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज