१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बझाङमा उत्तमबहादुर मल्लकाे अध्यक्षतामा २८ सदस्यीय नेपाल शिक्षक संघ जिल्ला कार्य समिति चयन



बझाङ,नेपाल शिक्षक संघ बझाङकाे नवौ जिल्ला अधिवेशनले उत्तमबहादुर मल्लकाे अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित गरेकाे छ।

उपाध्यक्षमा शान्ति सिंह र गगनबहादुर बिष्ट,सचिवमा ज्ञानबहादुर राेकाया र अर्थ सचिवमा लालबहादुर बाेहाेरा तथा सहसचिवमा प्रेमबहादुर जप्रेल,पुन्यमाता जाेशी,भुवनेश्वरीजाेशी,शुरेश ताम्राकार,दिलबहादुर बिक र सदस्यहरुमा मुना कार्की,सरस्वती षाेटेल,जयन्ती जाेशी,करन राेकाया,अम्बर राज पन्डित,बिष्णुदत्त जाेशी र उद्धव जाेशी निर्विरोध निर्वाचित हुनुभएको छ।

उता प्रदेश अधिवेशन प्रतिनिधीमा शान्ति कुमारीउपाध्यय,बालकुमारी खड्का,चक्रबहादुर बिष्ट,जयभक्त जाेशी,कलकबहादुर कुवर र रामभक्त उपाध्याय निर्वाचित हुनुभएको छ।

संघिय महाधिवेशन प्रतिनिधिमा भने बिष्णुभक्त जाेशी,प्रेमबहादुर सिंह,कविराज जाेशी,बिष्णुभक्त दौल्यान,प्रभालक्ष्मी बजाल र तुलालक्ष्मी जाेशी निर्विरोध निर्वाचित हुनुभएको बताइएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ५ : १५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको