५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निस्कियाे कक्षा १२ काे परीक्षा तालिका



काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे कक्षा १२ काे परीक्षा तालिका रुटिन प्रकाशित गरेकाे छ।

राष्ट्रिय परीक्षा वाेर्ड,परीक्षा नियन्त्रण कार्यालयकाे अनुसार कक्षा १२ काे परीक्षा २०८० साल बैशाख २६ गतेबाट शुरु भएर जेठ ५ गते समाप्त हुनेछ।

२०८० साल बैशाख २६ गते अनिवार्य अंग्रेजी ,२७ गते अनिवार्य नेपाली तथा २९ गते अनिवार्य सामाजिक तथा जिवनाेपयाेगी शिक्षा,गणित तथा ३१ गते फिजिक्स ,एकाउन्ट ,पेडागाेजी,जेठ १ गते केमिस्ट्री,अर्थशास्त्र ,ऐ.नेपाली,जेठ ४ गते बायोलोजी,बिजनेस,बाल विकास, जनसंख्या ,जेठ ५ गते म्याथ,विजनेश म्याथ,स्वास्थ्य तथा शारीरिककाे परीक्षा हुनेछ।

परीक्षा विहान ८:००-११:००बजेसम्म हुने जनाइएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  २ : ११ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज