३० असार २०८१, शनिबार | July 14, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निस्कियाे कक्षा १२ काे परीक्षा तालिका



काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे कक्षा १२ काे परीक्षा तालिका रुटिन प्रकाशित गरेकाे छ।

राष्ट्रिय परीक्षा वाेर्ड,परीक्षा नियन्त्रण कार्यालयकाे अनुसार कक्षा १२ काे परीक्षा २०८० साल बैशाख २६ गतेबाट शुरु भएर जेठ ५ गते समाप्त हुनेछ।

२०८० साल बैशाख २६ गते अनिवार्य अंग्रेजी ,२७ गते अनिवार्य नेपाली तथा २९ गते अनिवार्य सामाजिक तथा जिवनाेपयाेगी शिक्षा,गणित तथा ३१ गते फिजिक्स ,एकाउन्ट ,पेडागाेजी,जेठ १ गते केमिस्ट्री,अर्थशास्त्र ,ऐ.नेपाली,जेठ ४ गते बायोलोजी,बिजनेस,बाल विकास, जनसंख्या ,जेठ ५ गते म्याथ,विजनेश म्याथ,स्वास्थ्य तथा शारीरिककाे परीक्षा हुनेछ।

परीक्षा विहान ८:००-११:००बजेसम्म हुने जनाइएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  २ : ११ बजे

चितवनको सिमलतालमा पहिरोले दुइ बस बगाउदा त्रिसट्ठी यात्रु बेपत्ता

चितवन, चितवनको मुग्लिङ नारायणघाट सडकको सिमलथानमा आज बिहान पहिरोले दुईवटा

फ्रान्सलाई २-१ ले हराउदै स्पेन युरोकपको फाइनलमा

काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विश्वकपको फाइनालिष्ट

जर्मनीलाई २-१ ले हराउदै स्पेन युर‍ोकपक‍ो सेमीफाइनलमा

काठमाडौ , जर्मनीमा जारी युरोकप २०२४ मा आयोजक जर्मनीलाई २-१

ताप्लेजुङबाट प्राविको फर्म भर्ने शिक्षकहरुको परिक्षाकेन्द्र भद्रपुरको पाँच केन्द्रमा ।

ताप्लेजुङ, ताप्लेजुङ जिल्लाबाट प्रावि तहको स्थायी शिक्षकको लागि आवेदन गर्नु

पाँचथरबाट फर्म भर्ने प्रावि शिक्षकहरुको परिक्षाकेन्द्र झापाको चारआलीदेखि शनिश्चरेसम्म ।

पाँचथर, पाँचथर जिल्लाबाट प्रावि तहको शिक्षकको फर्म भर्ने परिक्षार्थीहरुको वस्तुगत