४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निस्कियाे एसईईकाे रुटिन,परीक्षा चैत्र १७ गतेदेखि



काठमाडौ,राष्ट्रिय परिक्षा वाेर्ड ,परीक्षा नियन्त्रण कार्यालय,कक्षा१० ले २०७९ सालकाे माध्यमिक शिक्षा उत्तीर्ण परिक्षा एसईईकाे परीक्षा तालिका रुटिन प्रकाशित गरेकाे छ।

परीक्षा २०७९ साल चैत्र १७ गते शुक्रवारबाट शुरु भएर साधारण तर्फ चैत्र २६ गते र प्राविधिक धारतर्फ चैत्र २९ गते समाप्त हुने जनाइएकाे छ।

साधारण धारतर्फ चैत्र १७ गते अंग्रेजी,१९ गते गणित,२० गते नेपाली,२२ गते विज्ञान,२३ गते सामाजिक,२४ गते स्वास्थ्य तथा जनसंख्या,२५ गते ऐच्छिक प्रथम र २६ गते ऐच्छिक दाेस्राेकाे परीक्षा हुनेछ।

समय विहान ८:००बजेदेखि ११:०० बजेसम्म हुने बताईएकाे छ।

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १० : ४४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज