४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् प्रसिद्ध कथाकार डा.शंकर सुब्बा



काठमाडौं,प्रसिद्ध पूर्वेली कथाकार डा.शंकर सुब्बाको ६७ वर्षको उमेरमा बिहिबार साँझ निधन भएकाे छ।मुटुमा समस्याको कारण नाेबल अस्पताल विराटनगरमा कथाकार  डा.सुब्बाको निधन भएको उहाँको परिवारले जनाएकाे छ।

महानन्द सापकोटा काे लेखनबारे शाेध गरेर विद्यावारिधी गर्नु भएकाे डा.शंकर सुब्बा फागाेकेा “एउटा हत्या नभएकाे हत्या” र “बग्दाबग्दै जीवनसँग”कथासँग्रह प्रकाशित छन्।

२०१२ साल फागुन १७ गते ताप्लेजुङ थेचम्बुमा जन्मनु भएकाे कथाकार डा.शंकर सुब्बा फागाेकाे धर्मपत्नी र २छाेरीहरु हुनुहुन्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १० : २८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज