४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अष्ट्रेलियाले मारियाना आइल्यान्डकाे पाेष्टमा २३ गाेल हान्याे,



नाेगेनहाङ लिम्बू / काठमाडौ,एएफसी यु-१७ एसियाकप छनाेट खेलमा अष्ट्रेलियाले मारियाना आइल्यान्डलाई २३-० ले हराएको छ।अष्ट्रेलियाकाे जीतमा इरानकुन्डा र ग्लासनकाे ४,४ गाेल र हेट्लीकाे ३ गाेलकाे याेगदान रह्याे।

मारियाना आइल्यान्डलाई झन्डै दुई दर्जन गाेलले हराउनमा ३ आत्मघाती गाेल उपहारमा प्राप्त भएकाे थियाे।याे जितसँगै अष्ट्रेलियाले ३ अङ्क जाेडेकाे छ।

उता नेपाल भने भियतनाममा थाइल्यान्डसंग ३-० ले हारेेकाे छ।बलियाे टाेलि थाइल्यान्डका ताेतावान पुन्तामुनिले नेपालविरुद्ध २ गाेल गरे।पहिलाे हाफमा १ गाेल खाएकाे नेपालले सम्हालिन नसक्दा दाेस्राे हाफमा थप दुई गाेल खाएकाे थियाे।नेपालले आगामी शुक्रबार आयाेजक भियतनाम र आइतबार चाइनिज ताइपेइसँग खेल्नेछ। समूह विजेता टिम सिधै एसियाकपमा छनाेट हुनेछ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  २ : ५६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज