५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

समानुपातिक तर्फ प्रदेश-१ का नेपाली काङ्ग्रेसको यी हुन् अन्तिम उम्मेदवारहरु



काठमाडौ,निर्वाचन आयाेगले संघीय समानुपातिक उम्मेदवारहरुकाे अन्तिम नामावली सार्वजनिक गरेकाे छ।निर्वाचन आयाेगकाे अन्तिम समानुपातिक उम्मेदवारहरुकाे नामावली यसप्रकार रहेकाे जनाएको छ।

आदिवासीजनजाति पुरुष तर्फ

१) माेहन महर्जन २)इन्द्र कुमार केदेम ३)देवराज तामाङ ४)बालजित राई ५) संजय प्रसाद श्रेष्ठ ६)कालू मेचे ७)पेमाङिमा शेर्पा ८)चन्द्रकुमार मादेम्बा

आदिवासीजनजाति महिलातर्फ

९)मैया श्रेष्ठले १०)डाेल्मा तामाङ ११)लिलाकुमारी राई १२)ममता मगर १३) शाेभा चेम्जोङ १४)अनु गुरुङ १५)शिला इजम १६)गिता गुरुङ १७)कमला राई

खस आर्य पुरुषतर्फ

१८)उद्धव थापा १९)गाेपाल थापा २०)केदारनाथ बाँस्कोटा २१)जनक थापा २२)नन्दकुमार सिग्देल

खस आर्य महिलातर्फ

२३)इन्दिरा थापा २४)खगेश्वरी पौडेल २५)सुमना तिम्सिना २६)मिरा कटुवाल २७)कल्पना कार्की

थारुतर्फ

२८)बीरेन्द्र कुमार माझी २९)सुनिता गच्छदार चाैधरी

दलिततर्फ

३०)राेहित बिक ३१)गाेविन्द बिक ३२)सुनिताकुमारी गुरुङ ३३)पम्फादेवि बिक

मधेसीतर्फ

३४)हरिलाल मेहता ३५)लखि कुमारी गणेश ३६)लक्ष्मी कुमारी ठाकुर

मुश्लिम तर्फ

  1. ३७)फरिदा खातुन

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ९ : ०८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज