५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका यी ४ जना मावि सामाजिकमा सिफारिस



काठमाडौं , शिक्षक सेवा आयाेगले माध्यमिक तहकाे सामाजिक विषयकाे अन्तिम नतिजा सार्वजनिक गरेकाे छ।

प्रदेश १ मा खुला ३० सहित ५४ पदकाे विज्ञापनमा लिखित तथा मौखिक सफलताको साथ दुवैको प्राप्ताङ्कबाट पाँचथरका ४जना मावि शिक्षक सामाजिक विषयकाे लागी सिफारिस हुनुभएको छ।

उहाँहरुमा खुल्लातर्फ फिदिमका केशव अधिकारी र विशाल राई एवम् फालेलुङका किरण राई हुनुहुन्छ भने आदिवासीजनजातिमा फाल्गुनन्दका रामभक्ति नेम्वाङ हुनुहुन्छ ।

सम्पूर्ण सफल उम्मेदवारहरुलाई हार्दिक बधाई !

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १० : ०० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज