४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कप्तान सन्दिप लामिछाने निलम्बनमा



नाेगेनहाङ लिम्बू /काठमाडौ २३ भदौ ,नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामीछाने नाबालिका बलात्कारको जाहेरी र प्रहरीकाे अनुसन्धान तथा सिसिटिभि फुटेज संकलन पछि नेपाल क्रिकेट संघ (क्यान)बाट निलम्बनमा परेका छन्।
हाल देशबाहिर रहेका लामीछानेलाई नेपाल ल्याएर कानुनी दायरामा ल्याउन निलम्बनपछि अझ सजिलाे हुने जनाइएको छ।
बलात्कारको आराेपमा यसअघि अभिनेता पल शाहकाे पनि फैसला भईसकेकाे छ।
मुलुकी देवानी कार्यविधि(संहिता)ऐन,२०७४ ले करणी सम्बन्धी कसुरलाई गम्भीर फाेजदारी अपराधमा राखेकाे छ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  २ : ४६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज