५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेकपा माओवादी (केन्द्र) र नेकपा एकिकृत समाजवादीले प्रदेश १का यी २८ सिटहरुमा आज उम्मेदवारी दिने



रीता थाम्सुहाङ/विराटनगर,आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनमा नेकपा माओवादी(केन्द्र )ले प्रदेश-१काे प्रदेश सभाकाे ५६ सिटमध्ये  निम्न १७ सिटहरुमा उम्मेदवारी दिने भएकाे छ।

१)पाँचथर-ख,२)इलाम-२-ख,३)झापा-१-ख,४)झापा-३-ख,५)झापा-४-क,६)झापा-५-ख,७)संखुवासभा-ख,८)तेह्रथुम -ख,९)धनकुटा-ख,१०)माेरङ-१-क,११)माेरङ-२-क,१२)माेरङ-६-क,१३)सुनसरी-२-क,१४)सुनसरी-३-क,१५)ओखलढुंगा-ख,१६)उदयपुर-१-क,१७)उदयपुर-२-क

आज नै नेकपा एकिकृत समाजवादीले पनि प्रदेश १काे प्रदेश सभाकाे यी ११सिटहरुमा उम्मेदवारी दिने तय भएकाे छ।

१)ताप्लेजुङ-क,२)पाँचथर-क,३)इलाम-१-क,४)झापा-२-क,५)संखुवासभा-क,६)भाेजपुर-क,७)धनकुटा-क,८)माेरङ-१-ख,९)माेरङ-३-ख,१०)सुनसरी-१-ख,११)खाेटाङ-क

नेपाली काङ्ग्रेसले भने बाँकी २८ सिटमा उम्मेदवारी दिने भएको छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ११ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज