४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाली काङ्ग्रेसको पन्ध्रौ महाधिवेशनमा हिलिहाङबाट २ जना केन्द्रिय महाधिवेशन प्रतिनिधी निर्वाचित



फिदिम ।नेपाली काङ्ग्रेसको पन्ध्रौ पाँचथर प्रतिनिधि सभा क्षेत्रिय  महाधिवेशनबाट हिलिहाङ गाँउपालिकाबाट २ जना  केन्द्रिय महाधिवेशन प्रतिनिधी निर्वाचित हुनु भएको छ ।

उहाँहरुमा हिलिहाङ-४ बाट ताराकुमारी योङहाङ आदिवासी जनजाती महिलाबाट ५५८ मत प्राप्त गरेर विजयी बन्नु भयो ।

उता हिलिहाङ-४ बाट नै अधिवक्ता तुलसी आचार्य पेशागत विज्ञबाट निर्विरोध निर्वाचित हुनुभयो ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ६ : १० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज