५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अर्जुनधाराको टाङटिङ खोलामा फेला परेको शवको पहिचान खुल्यो



झापा । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाङटिङ खोलाको पुलबाट दक्षिणतर्फ खोलाले बगाएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ।

इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडका अनुसार मृतक बुद्धशान्ति गाउँपालिका–१, बुधबारे नमुना टोल निवासी ६८ वर्षीय पदमबहादुर थेगीम लिम्बू रहेका छन्।

दिउँसो करिब ४:३४ बजे शव खोलाले बगाएको अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ९ : ५१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज