५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गोल्डेन बल, गोल्डेन ग्लोभ र फिफा यङ प्लेयर सहित विश्वकप स्पेनको पोल्टामा



फरेन टोरेसले १०६ मिनेटमा गरेको गोलले युरोपियन च्याम्पियन स्पेन  विश्वच्याम्पियन बनेको छ। यो सहित गोल्डेन बल, गोल्डेन ग्लोभ र फिफा यङ प्लेयर  स्पेनको पोल्टामा  परेको छ ।

न्यूयोर्कमा भएको फाइनल खेलमा १० खेलाडीमा सिमित रहेर दबाबमा रहेको अर्जेन्टिनालाई स्पेनले १-० ले पराजित गरेको हो ।

स्पेनका रोड्रीले गोल्डेन बल प्राप्त गर्दा मेस्सीले सिल्भर र एम्बाप्पेले ब्रोन्ज बल प्राप्त गरे ।

उता स्पेनका गोलकिपर उनाइ सिमोनले गोल्डेन ग्लोभ पाउँदा स्पेनकै पाउ कुवार्सीले उत्कृष्ठ युवा खेलाडीको उपाधी प्राप्त गरे ।

कुल १० गोलको साथ फ्रान्सका किलियन एम्बाप्पेले गोल्डेन बुट जिते ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ४ : ४९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज