६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बेल्जियमलाई २-१ ले हराउदै स्पेन विश्वकप फुटबलको सेमिफाइनलमा



बेल्जियमलाई २-१ ले हराउदै स्पेन विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लस एन्जल्समा भएको क्वाटरफाइनल खेलमा स्पेनका लागि खेलको ३० मिनेटमा रुइज र ८८ मिनेटमा मेरिनोले गोल गर्दै सेमिफाइनलमा फ्रान्ससँगको भेट पक्का गरे ।

उता बेल्जियमका लागि चाल्स डी केटलियरले ४१ मिनेटमा गोल फर्काए ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  २ : ५८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज