४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बोस्निया हर्जगोभिनालाई २-०ले हराउदै अमेरिका अन्तिम १६मा, क्वाटरफाइनलमा पुग्न बेल्जियमसँग भिड्ने



विश्वकप फुटबल २०२६मा बोस्निया हर्जगोभिनालाई २-०ले हराउदै १० खेलाडीमा सिमित भएको अमेरिका अन्तिम १६मा प्रवेश गरेको छ । अमेरिकाले अब  क्वाटरफाइनलमा पुग्न राउन्ड अफ १६मा बेल्जियमसँग भिड्नेछ ।

सान फ्रान्सिस्को स्टेडियममा सम्पन्न राउन्ड अफ बत्तिसको खेलमा अमेरिकाको फ्रोलिन बोल्गानले ४५ मिनेटमा र मलिक टिल्मेनले ८२ मिनेटमा फ्रिकिकमा सुन्दर गोल गरे । ६४ मिनेटमा खराब ट्याकलको कारण बोल्गानले रेड कार्ड पाएपछि अमेरिका १० खेलाडीमा सिमित भएको थियो ।

 

 

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ८ : ११ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज