विश्वकप फूटबलको समूह आइको खेलमा उपाधिको दावेदार फ्रान्सले डेम्बेलेको ह्याट्रिकसङ्गै नर्वेलाई ४-१ ले पराजित गरेको छ।
बोस्टोन स्टेडियममा सम्पन्न खेलमा विश्वकपमा ४ गोल गर्ने क्रममा डेम्बेलेले ७,२० र ३२ मिनेटमा ह्याट्रिक गर्दा डोउले दोस्रो हाफको इन्जुरी समयमा थप गोल गरे ।
उता नर्वेका टि असागार्डले २१ मिनेटमा गोल फर्काए ।
यो जीत सङ्गै फ्रान्स ९ अङ्कको साथ समूह विजेता बन्दा नर्वेको ६ अङ्क रह्यो ।
सेनेगलले भने इराकलाई ५-० ले हराउदै ३ अङ्क जोडेर तेस्रो बन्दा इराक अङ्कविहिन बनेर घर फर्कियो ।








प्रतिक्रिया