ग्रुप सिमा अफ्रिकी च्याम्पियन मोरोक्को ७ अङ्कसहित समुह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
मोरोक्कोले हैटीलाई ४-२ ले पराजित गर्यो ।
मोरोक्कोको लागि हाकिमीले ३९ मिनेटमा सालबारीले ४६ मिनेटमा रहिमीले ७८ र यासिमले ८९ मिनेटमा गोल गरे ।
उता हैटीको लागि इसिडोरले ४३ मिनेटमा गोल गर्दा १० मिनेटमा मोरोक्कोको यासिन बौनाउले आत्मघाती गोल गरे ।








प्रतिक्रिया