६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हालान्डको २ गोलसङ्गै नर्वे विश्वकपको नकआउट चरणमा, सेनेगल ३-२ले पराजित



काठमाडौ । अमेरिकाको न्यूयोर्कमा सम्पन्न विश्वकप फुटबल २०२६को समूह आइबाट इर्निङ हालान्डको २ गोलसङ्गै नर्वे विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

उनले ४८ र ५८ मिनेटमा गोल गरेर ४ गोलसहित गोल्डेन बुटमा फ्रान्सका एम्बाप्पे सहित दोस्रो स्थानमा रहँदा सेनेगल ३-२ले पराजित भयो । नर्वेका लागि मार्कोस पेडरसनले ४३ मिनेटमा सुरुवाती गोल गरेका थिए ।

सेनेगलका लागि इस्मल्ला सारले ५३ र ९३ मिनैटमा गोल गरेका थिए ।

फ्रान्स शिर्षस्थानबाट नकआउटमा पुग्दा सेनेगल र इराक भने  तेस्रो र चौथो हुँदै बाहिरिएका छन् ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ८ : ०१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज