४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेदरल्याण्डले शक्तिशाली स्विडेनलाई ५-१ ले हरायो ।



काठमाँडौं । विश्वकप फुटबलको ग्रुप एफको खेलमा नेदरल्याण्डले शक्तिशाली स्विडेनलाई ५-१ ले हराउदै महत्वपूर्ण ३ अङ्क जोडेको छ ।

हस्टन स्टेडियममा सम्पन्न खेलमा नेदरल्याण्डका लागि ब्रायन ब्रोबेले ५ र १७ मिनेटमा तथा कोडी गापोले ४७ र ५४ मिनेटमा २, २ गोल गरे । थप एक गोल भने क्रेसिन्सो समरभिलले ८९ मिनेटमा गरे ।

उता स्विडेनका लागि एन्थोनी एलान्गाले ५९ मिनेटमा १ गोल फर्काए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : १० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज