काठमाँडौ । विश्वकप ग्रुप एलको खेलमा घानाद्वारा पनामा १-०ले पराजित भएको छ ।
क्यानाडाको टोरोन्टोमा सम्पन्न खेलमा घानाका कालेब इरेन्कीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै घानालाई महत्वपूर्ण ३ अङ्क दिलाए ।
यो जीतसङ्गै घाना समूहको दोस्रो स्थानमा र पनामा तेस्रो स्थानमा छ ।
शिर्ष स्थानमा भने क्रोयसियालाई ४-२ ले हराएको इङ्गल्याण्ड रहेको छ ।








प्रतिक्रिया