६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम-१३जेभालेमा जारी दशमी मेला ओपन फुटबलमा मजाफजुम फिदिम,SFC फिदिम,नेपाल मगर संघ र फालेलुङ ताङलेपा क्वाटरफाइनल प्रवेश



नाेगेनहाङ लिम्बू /फिदिम,विजया दशमीकाे अवसर पारेर फिदिम-१३ जेभालेमा सन्चालित माेफसलकै सर्वाधिक पुरस्कारको दशमी मेला ओपन च्यालेन्ज फुटबल प्रतियोगितामा आज मजाफलुम यलम्बर फिदिम,SSFC फिदिम-१४ र नेपाल मगर संघ आआफ्नो खेल जित्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

आजकाे खेलमा मजाफलुम यलम्बर फिदिमले माइपोखरी इलामलाई २-० ले हरायाे।SSFCफिदिम-१४ ले आयाेजकलाई ६-० गाेलअन्तरले पाखा लगायाे भने नेपाल मगर संघ फिदिम-६ले नाम्सेमी युवा समूह फालेलुङ-७लाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको आयाेजककाे तर्फबाट गजेन्द्र राईले हिलिहाङ डटकमलाई बताउनुभयो ।

महिला फुटबलमा भने आयाेजकले SSFC सुकेपाेखरीलाई पेनाल्टी सुटआउटमा ४-२ गाेलअन्तरले तथा फालेलुङ-३,ताङलेपाले त्रीवेणी सांस्कृतिक फिदिम-१३ लाई ५-० ले हराउदै क्वाटरफाइनलमा प्रवेश गरे।

पुरुषतर्फ प्रथम हुनेले मेडल,ट्रफि सहित नगद रु १,२१,१११/- र दाेस्राे हुनेले नगद रु ६१,०००/- प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ४ : ४९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज