५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप फुटबल-समूह के, पोर्चुगललाई गणतान्त्रिक कङ्गोले १-१को बराबरीमा रोक्यो ।



काठमाँडौं । विश्वकप फुटबल-समूह केमा क्रिष्टियानो रोनाल्डोको पोर्चुगललाई गणतान्त्रिक कङ्गोले १-१को बराबरीमा रोकेको छ ।

हस्टन रंगशालामा सम्पन्न खेलमा जोभा नोभेसले ६ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । ७५ % बल कब्जा गरेको पोर्चुगलको विरुद्धमा गणतान्त्रिक कङ्गोका याउने विसाले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काउदै महत्वपूर्ण १ अङ्क दिलाए ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ८ : ४३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज