काठमाडौ । विश्वकप फुटबलको समुह एलको खेलमा इङ्गल्याण्डद्वारा क्रोयसिया ४-२ ले पराजित भएको छ । यो जीतसङ्गै इङ्गल्याण्डले महत्वपूर्ण ३ अङ्क हात पारेको छ ।
केहीबेर अघि टेक्सासमा सम्पन्न खेलमा इङ्गल्याण्डका हेरी क्यानले १२ र ३२ मिनेटमा २ गोल गरे भने जुट बालिङघम तथा मार्क रास्फोर्डले ४७ र ८५ मिनेटमा गोल गरे ।
उता क्रोयसियाको लागि मार्टिन बाटरिना र पिटर मुसाले ३६ मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल फर्काए ।








प्रतिक्रिया