काठमाडौ। बिश्वकप २०२६को समुह आइमा एम्बाप्पे चम्किएपछि फ्रान्सद्वारा सेनेगल ३-१ले पराजित भएको छ ।
न्यु योर्कमा भएको खेलमा एम्बाप्पेले फ्रान्सको लागि ६६ र दोस्रो हाफको इन्जुरी समयको ९६ मिनेटमा गरेर २ गोल गरे । थप गोल ब्रान्डले ब्राकोलाले ८२ मिनेटमा गरे ।
उता सेनेगलका लागि इब्राहिम एम्बायेले ९५ मिनैटमा सान्त्वना गोल गरे ।








प्रतिक्रिया